New templates on your Email

पेड्रीको गोलमा बार्सिलोना विजयी, शीर्ष स्थानमा ६ अंकको अग्रता

१५ माघ, काठमाडौं । पेड्रीको निर्णनयक गोलको मद्दतमा ला लिगाको शीर्ष स्थानमा रहेको  बार्सिलोनाले गिरोनालाई शनिबार राति १-० ले पराजित गरेको छ ।

यस जितपछि लिडर बार्सिलोनाले दो0स्रो स्थानको रियल मड्रिडमाथि ६ अंकको अग्रता बनाएको छ ।

बार्सिलोनाको लागि आफ्नो एक सयौं खेल पूरा गरेका पेड्रीले ६१ औं मिनेटमा गोल गरे । ओसमान डेम्बेले घाइते भएपछि पहिलो हाफमै पेड्री वैकल्पिक खेलाडीको रुपनमा मैदान प्रवेश गरेमा थिए । र दोस्रो हाफमा निर्णायक गोल गर्दै टिमलाई तीन अंक दिलाए ।

बार्सिलनेनाको १८ खेलबाट ४७ अंक छ । एक खेल कम खेलको रियलको ४१ अंक छ ।



Khemraj wali

Post a Comment

0 Comments