New templates on your Email

प्रचण्डले जवाफ दिनुअघि माओवादी स्थायी कमिटी बैठक बस्ने

१५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ । प्रज्ञा भवन, कमलादीमा जारी महाधिवेशनको बन्दसत्रमा समूहगत छलफलको निष्कर्षहरु पेश भए लगतै स्थायी कमिटी बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

त्यसपछि टोली नेताहरुले उठाएका प्रश्नको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन् ।



Prem Lama

Post a Comment

0 Comments