New templates on your Email

एमाले अनुशासन आयोगको अध्यक्षमा वडाल

१३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा अनुशासन र लेखा आयोगको पदाधिकारी प्रस्ताव गरेका छन् ।

उनले अनुशासन आयोगको अध्यक्षमा केशव वडाल र उपाध्यक्षमा नेत्र पन्थीलाई प्रस्ताव गरे । यस्तै लेखा आयोगको अध्यक्षमा पुष्पराज कँडेलको नाम प्रस्ताव गरेका छन् ।

लगतै उनले प्रस्ताव पास गर्न आग्रह गर्दा बन्दसत्रमा सहभागी अधिकांशले ताली बजाए । ओलीले प्रस्ताव पास भएको घोषणा गरे ।

 



rajkumar

Post a Comment

0 Comments