New templates on your Email

बन्दसत्रमा ओलीले पेश गरे ३०१ केन्द्रीय सदस्यको नाम

१२ मंसिर, चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीको केन्द्रीय कमिटीको नाम पेश गरेका छन् ।

मध्यरातमा सुरु भएको बन्दसत्रमा उनले सहमतिका लागि भन्दै केन्द्रीय सदस्यहरुको नाम पेश गरेका हुन् । ३०० जनाको नाम पढेपछि उनले भने, म चाहिँ छुटेँ, के गरौं । म पनि केन्द्रिय कमिटीमा पर्छु होला ?’

उनले केही छुटेका र नयाँलाई पनि थप्ने बताएका छन् । साथै आफूले पेश गरेको सूचीमा सहमति नभए नाम दर्ता गर्न समेत आग्रह गरेका छन् ।



rajkumar

Post a Comment

0 Comments