New templates on your Email

मध्यरातमा सुरु भयो बन्दसत्र, ओलीको सम्बोधन

१३ मंसिर, चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा मध्यरातमा बन्दसत्र सुरु भएको छ । अध्यक्षमण्डलको बैठक लगतै सुरु भएको बन्दसत्रलाई अहिले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।



rajkumar

Post a Comment

0 Comments