New templates on your Email

भीम रावल र बादललाई भोट नहाल्न भन्दै एमाले प्रतिनिधिहरुलाई पर्चा बाँडियो !

१४ मंसिर, चितवन । नेकपा एमालेको महाधिवेशनस्थल सौरहामा नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको बेला अध्यक्षका प्रत्यासी भीम रावल लगायतका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै प्रतिनिधिहरुलाई पर्चा बाँडिएको भेटिएको छ ।

भोट नहाल्न भन्दै प्रतिनिधिहरुलाई बाँडिएको पर्चामा पूर्वमाओवादीका नेता रामबहादुर थापा (बादल), लेखराज भट्ट लगायतको नामसमेत छ ।



Binod Ghimire

Post a Comment

0 Comments