New templates on your Email

विपी प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमितको मृत्‍यु

१६ वैशाख, मोरङ । विपी प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमितको मृत्‍यु भएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि वैशाख ९ गते सोमबार अस्पताल भर्ना भएका सप्तरीका २४ वर्षीय संक्रमित पुरुषको दिँउसो १२: १० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।

ती संक्रमित पुरुष सुगर र प्रेसरको बिरामी समेत रहेको अस्पतालले जनाएको छ ।

 



Sahadev Chaudhary

Post a Comment

0 Comments