New templates on your Email

प्रितीको ‘हामी नाचने हो गाउने हो’

राजबहादुर सानेको शब्द तथा संगीत तथा प्रिती आलेमगरको स्वरमा तयार भएको तीज गीत ‘हामी नाच्ने हो गाउने हो’ सार्वजनिक भएको छ ।

यो गीतको भिडियोमा प्रिती आले, रिया श्रेष्ठ, सविता आले लगायतको मोडलिङ छ । कृष्ण परियारको निर्देशनमा बनेको यो भिडियोमा बाबु जिम्बाको कोरियोग्राफी, तारा थापाको सम्पादन छ ।

यो गीतले विशेषगरि, पछिल्लो समयमा तीजका गीतमा पुरुषहरु हाबी हुँदै गएपछि महिलाहरुले विरोध गरेको देखाउन खोजिएको छ ।



Bijay Awaj

Post a Comment

0 Comments