New templates on your Email

यस्तो बन्नेछ धुर्मुस सुन्तलीले बनाउने क्रिकेट रंगशाला

१६ माघ, काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा बुधबार गरेको छ । चितवनमा भरतपुर महानगरपालिकाले दिएको जग्गामा रंगशाला निर्माण हुन लागेको हो ।

उक्त रंगशालाको थ्रिडी डिजाइन सार्वजनिक भएको छ । हेर्नुहोस् उक्त डिजाइन



Binod Dhakal

Post a Comment

0 Comments