New templates on your Email

विप्लव समूहका दुई विद्यार्थी नेता पक्राउ

१५ भदौ, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठनका दुई नेतालाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ ।

विप्लव समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला उपाध्यक्ष गोविन्द विष्ट र अर्का विद्यार्थी नेता एकिन्द्र तिमल्सिना काठमाडौंको तीनकुनेबाट शुक्रबार दिउँसो पक्राउ परेका हुन् ।

पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ ।



Binod Dhakal

Post a Comment

0 Comments