लामखुट्टे तुफान चलेको वेला
रोल्वालङतिरका च्छो रोल्पाहरुमा
आइपुगेका छन् उड्ने प्याउराका
अन्तहीन वथानहरु
हत्याको फरमान जारी छ
यसर्थ गंगटाहरुको जुलुश निस्केको छ
जिन्दगीको मृत्यु शडकहरुमा उ: ! स
यसर्थ गंगटाहरुको जुलुश निस्केको छ
जिन्दगीको मृत्यु शडकहरुमा उ: ! स
लहहरुले धावा वोले
खोई कहाँ छन् च्वे ग्वेभेराका टाटु
पाखुरामा अङ्कित गरिहिड्ने
दूव्र्यसनी जन पुस्ताहरु? आजभोलि पशुहर
खोई कहाँ छन् च्वे ग्वेभेराका टाटु
पाखुरामा अङ्कित गरिहिड्ने
दूव्र्यसनी जन पुस्ताहरु? आजभोलि पशुहर
ु सर्कसमा
मान्छे नचाउँछन् सुम्सुद्दीनहरु आएक
मान्छे नचाउँछन् सुम्सुद्दीनहरु आएक
ा छैनन् फिरङ्गीहरु आएका छैनन्
देश कस्को कब्जामा छ
देशवासीहरुलाई थाहा छैन गाउँमा हावा चल्दैनन् गोल
देश कस्को कब्जामा छ
देशवासीहरुलाई थाहा छैन गाउँमा हावा चल्दैनन् गोल
ी चल्छन्
काहुलेवासी बाबुआमाहरु रुवावासी गर्छन
देवताहरुको मृत्युमा सरुभक्त 'धुमकेतु/पुछ्रेताराहरुको उपस्थ
काहुलेवासी बाबुआमाहरु रुवावासी गर्छन
देवताहरुको मृत्युमा सरुभक्त 'धुमकेतु/पुछ्रेताराहरुको उपस्थ
ितिले
देशमा धनजनको क्षति'
आह! नेताहरुद्वारा मोहभङ्ग जनताहरु
ज्योतिषीहरुका शरणमा छन् हामी वीरमात्र छैनौं बुद्धिमानपनि छौं
यसर्थ संविधानका एक एक धारामा
मत वजाउन समर्थ छौं
देशमा धनजनको क्षति'
आह! नेताहरुद्वारा मोहभङ्ग जनताहरु
ज्योतिषीहरुका शरणमा छन् हामी वीरमात्र छैनौं बुद्धिमानपनि छौं
यसर्थ संविधानका एक एक धारामा
मत वजाउन समर्थ छौं
युद्धका इतिहास धेरै लेखिए …
अब कहिलेदेखि शान्तिको इतिहास लेखिने हो
अब कहिलेदेखि शान्तिको इतिहास लेखिने हो

0 Comments