New templates on your Email

पहिलो यौनिक तथा लैङ्गिक अल्पसंख्यकको गौरव यात्रा

काठमाडौं । नेपालमा पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसंख्यकको गौरव यात्रा निस्किएको छ । क्वयेर युवा समूहको आयोजनामा माइतीघर मण्डलामा गौरव यात्रा भएको हो ।

यसअघि गाईजात्राको दिन तेस्रो लिंङ्गीहरुले छुट्टै ¥याली निकाल्ने गरेका थिए, जसको आयोजना ब्लू डाइमण्ड सोसाइटीले गर्दै आएको छ ।



rajkumar

Post a Comment

0 Comments