New templates on your Email

सन्दीप जोराको कीर्तिमान : टी-ट्वान्टीमा अर्धशतक बनाउने विश्वकै कान्छो खेलाडी

१७ माघ, काठमाडौं । नेपाली क्रिकेट टीमका खेलाडी सन्दीप जोरा टी ट्वान्टी प्रतियोगितामा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका छन् ।

युएईविरुद्धको पहिलो टी ट्वान्टी सिरिजको पहिलो खेलमा डेब्यू गरेका जोराले ४२ बलमा अर्धशतक पूरा गरेका थिए ।

उनले १७ वर्ष १०३ दिनको उमेरमा युएईविरुद्धको खेलमा अविजित ५३ रन बनाएका हुन् ।



Binod Dhakal

Post a Comment

0 Comments